चुम्बन

Romanized: chumbana, chumban, cumban, cumbana

म्वाइँ खाने, चुम्बन गर्ने काम; चुम्बा; चुम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
म्वाइँ खाने, चुम्बन गर्ने काम; चुम्बा; चुम्मा।
२.
स्पर्श; छुवाइ।

सम्बन्धित शब्दहरू