चुम्नु

Romanized: chumnu, cumnu

माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु; म्वाइँ खानु; चुम्मा लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सं. चुम्बने

१.
माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु; म्वाइँ खानु; चुम्मा लिनु।
२.
स्पर्श गर्नु; छुनु।
३.
आफूतिर खिच्ने गुण हुनु।

सम्बन्धित शब्दहरू