चुराचुरी
Romanized: churaachuri, churachuri, churaachuree, churachuree
सानाठुला चुराहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चुरा+चुरी]
१.
सानाठुला चुराहरूको समूह।
२.
चुरा र चुरासमानका अरू गहना।