चुर्राइन
Romanized: churraaina, churraain, churraina, churrain
कच कच गरेर बढ्ता बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कच कच गरेर बढ्ता बोल्नु।
२.
गाईबस्तुका मलमूत्रको गन्ध।
३.
पिसाबको गन्ध।