चुर्राइलो
Romanized: churraailo, churrailo, curraailo, currailo
अलि अलि पिरो स्वादको (मुला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अलि अलि पिरो स्वादको (मुला)।
२.
रुखो कर्कश आवाजले बोल्ने (पुरुष)।