चुर्याउनु
Romanized: churyaaunu, churyaunu, curyaaunu, curyaunu
कसैलाई रिसले चुर पार्नु; चुरिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
कसैलाई रिसले चुर पार्नु; चुरिने पार्नु।