चुला खान्या
Romanized: chulaa khaanyaa, chula khaanyaa, chulaa khaanya, chulaa khanyaa
चोखो भएर धोती मात्रै बेरेर भान्सामै बसेर खाना खाने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
चोखो भएर धोती मात्रै बेरेर भान्सामै बसेर खाना खाने (व्यक्ति)।