चूलिका
Romanized: chulikaa, chulika, chulik, choolikaa
श्वासनलीसँगै रहने स्थायी र राल आदि उत्पादन गर्ने अन्तःस्रावी ग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्वासनलीसँगै रहने स्थायी र राल आदि उत्पादन गर्ने अन्तःस्रावी ग्रन्थि।
२.
नाटकमा नेपथ्य वा पर्दाभित्रको भागबाट सूचना गरिएको अंश; अर्थोपक्षेपकको एक भेद।