तूलिका
Romanized: tulikaa, tulik, toolikaa, toolika
चित्रकारले चित्र लेख्ता रङ पोत्ने कुची; बुरुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चित्रकारले चित्र लेख्ता रङ पोत्ने कुची; बुरुस ।
२.
कपास कातेर बनाइएको बत्ती।
३.
कपास खाँदेर बनाइएको तकिया वा गद्दा।
४.
काठ प्वाल पार्ने एक प्रकारको औजार; बर्मा।