चेन
Romanized: chena, chen, cen, cena
धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर; सिक्री; साङ्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर; सिक्री; साङ्लो।