चेन्जफेन्ज

Romanized: chenjaphenja, chenjaphenj, chenjafenja, chenjafenj

यताको उता र उताको यता पार्ने काम; हेरफेर; अदलीबदली; सारसुर; साटसुट; परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी चेन्ज (द्वि.)]

१.
यताको उता र उताको यता पार्ने काम; हेरफेर; अदलीबदली; सारसुर; साटसुट; परिवर्तन।
२.
कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी।

सम्बन्धित शब्दहरू