चेप्टा पात्र
Romanized: cheptaa paatra, chepta paatra, cheptaa paatr, cheptaa patra
परिस्थितिअनुसार नबदलिने, कथा, उपन्यास आदिका पात्र; यथास्थितिधर्मी पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परिस्थितिअनुसार नबदलिने, कथा, उपन्यास आदिका पात्र; यथास्थितिधर्मी पात्र।