जस्ता पाता

Romanized: jastaa paataa, jasta paataa, jastaa paata, jastaa pataa

खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिचबिचमा खोल्सीखोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जस्ता+पातो]

1
खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिचबिचमा खोल्सीखोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता।

सम्बन्धित शब्दहरू