गला पाउनु

Romanized: galaa paaunu, gala paaunu, galaa paunu, gala paunu

मिठो स्वरको हुनु; गीत गाउन सक्ने सुहाउँदो आवाज भेट्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
मिठो स्वरको हुनु; गीत गाउन सक्ने सुहाउँदो आवाज भेट्टाउनु।

सम्बन्धित शब्दहरू