गला रेट्नु
Romanized: galaa retnu, gala retnu, galaretnu, galaaretnu
घाँटी रेटेर मार्नु; अप्ठ्यारोमा पार्नु; जिउने उपाय निरस्त पार्नु; कसैको ठुलो हानि पुर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
घाँटी रेटेर मार्नु; अप्ठ्यारोमा पार्नु; जिउने उपाय निरस्त पार्नु; कसैको ठुलो हानि पुर्याउनु।