गला रसिलो हुनु
Romanized: galaa rasilo hunu, galaa rashilo hunu, gala rashilo hunu, gala rasilo hunu
घाँटी मात्र भिज्ने ढङ्गले पानी पिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
घाँटी मात्र भिज्ने ढङ्गले पानी पिउनु।
२.
स्वर मिठो तुल्याउनु।