फिर्ती रसिद
Romanized: phirti rasid, firti rasida, firti rasid, phirtee rasida
रजिस्टरी आदि पठाइएको वस्तु सम्बन्धित व्यक्ति वा संस्थाले बुझेको प्रमाणस्वरूप फर्किएर आउने रसिद; पहुँच;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रजिस्टरी आदि पठाइएको वस्तु सम्बन्धित व्यक्ति वा संस्थाले बुझेको प्रमाणस्वरूप फर्किएर आउने रसिद; पहुँच; प्राप्तिस्वीकार।