रसिद
Romanized: rasid, rashida, rashid, rasida
कुनै वस्तु वा पैसा बुझाउँदा बुझ्ने तर्फबाट बुझाउनेले लिइराख्ने पुर्जी; भर्पाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी रसीद]
1
कुनै वस्तु वा पैसा बुझाउँदा बुझ्ने तर्फबाट बुझाउनेले लिइराख्ने पुर्जी; भर्पाई।