रसित

Romanized: rasit, rashita, rashit, rasita

रस भएको; रसयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रस भएको; रसयुक्त।
२.
रसाएको; चुहेको।
३.
शब्द वा आवाज निकालिएको।

सम्बन्धित शब्दहरू