ग्रसित

Romanized: grasit, grashita, grashit, grasita

मुखमा हालेर निलिएको; खाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुखमा हालेर निलिएको; खाइएको।
२.
गाँस हालिएको।
३.
समातिएको; पक्रिएको; अँठ्याइएको।

सम्बन्धित शब्दहरू