रसद
Romanized: rasad, rashada, rashad, rasada
कुनै समूह, संस्था, सेना आदिका निमित्त व्यवस्था गरिने खाद्य सामग्री; रासन; अन्नपात; अनाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै समूह, संस्था, सेना आदिका निमित्त व्यवस्था गरिने खाद्य सामग्री; रासन; अन्नपात; अनाज।
२.
सिधा; रसोद।