त्रासद
Romanized: traasada, traasad, trasad, traashada
नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य हुने नाटकको भेद; दुःखान्त (ट्रेजेडी)।
२.
दु:खद; पीडादायी।