त्रास
Romanized: traasa, traas, tras, traasha
डर; भय; अत्यास; झसक; तरास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
डर; भय; अत्यास; झसक; तरास।
२.
धक; सङ्कोच।
३.
झस्कँदा अस्थायी रूपले पैदा हुने भाव; व्यभिचारी भावको एक प्रकार।