त्रासकारी

Romanized: traasakaari, traasakari, trasakaari, traasakaaree

आतङ्क उब्जाउने; त्रस्त तुल्याउने; उपद्रवको झस्का दिलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आतङ्क उब्जाउने; त्रस्त तुल्याउने; उपद्रवको झस्का दिलाउने।

सम्बन्धित शब्दहरू