विश्वासकारी
Romanized: vishvaasakaari, vishvaasakari, vishvasakaari, vishwaasakaari
पत्यार दिलाउने; पत्यार पार्ने; विश्वास गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पत्यार दिलाउने; पत्यार पार्ने; विश्वास गराउने।