रसिनु

Romanized: rashinu, rasinu

प्रेम हुनु, परस्परमा आकर्षण बढ्नु; हिमचिम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रस+इ+नु]

१.
प्रेम हुनु, परस्परमा आकर्षण बढ्नु; हिमचिम हुनु।
२.
तरल पदार्थ अलिअलि गरी चुहुनु।
३.
दुईवटा धातुका वस्तुहरू परस्परमा रसाइनद्वारा जोडिनु।
४.
प्वाल परेको ठाउँ रसाइनद्वारा टालिनु; रसाइनु।

सम्बन्धित शब्दहरू