रसिलो
Romanized: rashilo, rasilo
धेरै रस भएको; रसैरस भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रस+इलो]
१.
धेरै रस भएको; रसैरस भरिएको।
२.
मिठो; स्वादिष्ठ।
३.
सुन्दा आनन्द लाग्ने; सुमधुर।
४.
मिजासिलो; रमाइलो कुरा गर्ने।
५.
ठट्यौलो; रसिक।