बेरसिलो

Romanized: berashilo, berasilo

रस वा स्वाद नभएको; नीरस, खल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+रसिलो]

१.
रस वा स्वाद नभएको; नीरस, खल्लो।
२.
बेमिजासको; रुखो।

सम्बन्धित शब्दहरू