फिरन्ता

Romanized: phirantaa, firantaa, phirant, firanta

स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमीघुमी हिँड्ने; डुलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फिर्+अन्ता]

१.
स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमीघुमी हिँड्ने; डुलुवा।
२.
(नाम) परदेशी; यात्री; घुमन्ता व्यक्ति।
३.
जोगी; सन्न्यासी।

सम्बन्धित शब्दहरू