चेलत्यार
Romanized: chelatyaara, chelatyaar, chelatyara, chelatyar
माघीमा दिदीबहिनीहरूलाई दिइने कोसेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
माघीमा दिदीबहिनीहरूलाई दिइने कोसेली।
२.
माघे सङ्क्रान्तिमा चेलीबेटीलाई मिष्टान्न भोजन तथा दक्षिणा दिने उत्सव।