चेली
Romanized: cheli, chelee, chelii, celee
छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चेलो+ई]
१.
छोरी।
२.
शिष्या; छात्रा।
३.
दिदी बहिनी।
४.
अह्राउपहाउ मान्ने आइमाई।
५.
फुपू वा फुपूकी छोरी।