चेलाचेली

Romanized: chelaacheli, chelacheli, chelaachelee, chelachelee

चेला र चेलीहरूको समूह; चेला र अरू त्यस्तै व्यक्तिहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चेला र चेलीहरूको समूह; चेला र अरू त्यस्तै व्यक्तिहरूको समूह।
२.
छोराछोरी।

सम्बन्धित शब्दहरू