चेलाचम्चा
Romanized: chelaachamchaa, chelaachamcha, chelachamchaa, chelaachamch
शिष्यहरूको मण्डली; कुनै पनि व्यक्तिका सहायकहरूको मण्डली; कसैको स्तुति गर्ने खुसामदहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शिष्यहरूको मण्डली; कुनै पनि व्यक्तिका सहायकहरूको मण्डली; कसैको स्तुति गर्ने खुसामदहरूको समूह।