चोइटो
Romanized: choito, coito
ठुलो वा मूल वस्तु टुक्रिएर वा फुटेर निस्केको सानो रूप; टुक्रो; शकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शक्+इटो]
1
ठुलो वा मूल वस्तु टुक्रिएर वा फुटेर निस्केको सानो रूप; टुक्रो; शकल।