उइटो

Romanized: uito

कपासबाट बियाँ छुट्याउने काठको यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. उइटा]

1
कपासबाट बियाँ छुट्याउने काठको यन्त्र।

सम्बन्धित शब्दहरू