उइटा

Romanized: uitaa, uit, uita

बसेर पढ्दा पुस्तक वा ग्रन्थ राख्न बनाइएको काठको सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बसेर पढ्दा पुस्तक वा ग्रन्थ राख्न बनाइएको काठको सामान।

सम्बन्धित शब्दहरू