उइजु
Romanized: uiju
दुःखपीडा व्यक्त गर्न अचानक मुखबाट निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
दुःखपीडा व्यक्त गर्न अचानक मुखबाट निस्कने शब्द।