चोइट्याउनु

Romanized: choityaaunu, choityaunu, coityaaunu, coityaunu

चोइटो पार्नु; ठुलो वस्तुबाट सानो टुक्रो छुट्टयाउनु; टुक्रयाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
चोइटो पार्नु; ठुलो वस्तुबाट सानो टुक्रो छुट्टयाउनु; टुक्रयाउनु।

सम्बन्धित शब्दहरू