चोक्रिलो
Romanized: chokrilo, cokrilo
धेरै चोक्रा भएको; फाटेर पानी र छोक्रा छुट्टिने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै चोक्रा भएको; फाटेर पानी र छोक्रा छुट्टिने खालको।
२.
धेरै दुध नआउने (गाईभैंसी)।
३.
सुकेको।
४.
दुब्लो।