चोर औँलो

Romanized: chora aumlo, chora aunlo, cora aunlo, cora aumlo

बुढी औँलो र माझी औँलाका बिचको औँलो; औँलो; तर्जनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बुढी औँलो र माझी औँलाका बिचको औँलो; औँलो; तर्जनी।

सम्बन्धित शब्दहरू