चौटाचौटी
Romanized: chautaachauti, chautachauti, chautaachautee, chautachautee
मासुका सानाठुला चौटाहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मासुका सानाठुला चौटाहरूको समूह।
२.
चौटा र अरू त्यस्तै चिजहरूको समूह।
३.
सानाठुला गराहरूको समूह।