चौटालाम्टा

Romanized: chautaalaamtaa, chautaalaamta, chautaalamtaa, chautalaamtaa

चौटा र लाम्टाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चौटा र लाम्टाको समूह।
२.
काम गर्दा ठुलो सास्ती पाएको स्थिति; हैरानी; ठुलो श्रम।

सम्बन्धित शब्दहरू