चौथाइ

Romanized: chauthaai, chauthai, cauthaai, cauthai

कुनै वस्तु वा विषयका चार भागको एक भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चोथो+आइ]

१.
कुनै वस्तु वा विषयका चार भागको एक भाग।
२.
एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो।
३.
मानाको चतुर्थांश (नाप)।

सम्बन्धित शब्दहरू