चौदन्डी
Romanized: chaudandi, chaudandee, chaudandii, caudandee
चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा; चारैतिर खुला रहेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुर्दण्डक]
१.
चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा; चारैतिर खुला रहेको ठाउँ।
२.
उदयपुर जिल्लाको प्राचीन नाम।