चौदन्ता
Romanized: chaudantaa, chaudanta, chaudant, caudant
चार दाँत वा दाह्रा भएको हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुर्दन्त]
१.
चार दाँत वा दाह्रा भएको हात्ती।
२.
चार दाँत वा दाह्रा भएको।