चौलाने
Romanized: chaulaane, chaulane, caulaane, caulane
लँडेको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लँडेको साग।
२.
चिल्ला र ठुला पात हुने साधारण जातको रुख।
३.
(विशेषण)
चौलानीजस्तो पातलो (मही आदि)।