च्याइँमकै
Romanized: chyaaimmakai, chyaimmakai, chyaainmakai, chyainmakai
तातेका हाँडीमा च्याइँ पार्दै भुटिने, राम्ररी दुध नसुकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै; च्याउमकै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तातेका हाँडीमा च्याइँ पार्दै भुटिने, राम्ररी दुध नसुकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै; च्याउमकै।