च्यातचुत

Romanized: chyaatachuta, chyaatachut, chyatachuta, chyatachut

च्यात्नेवर्ने काम; कामका लागि वा विनाकाममा पनि कपडा आदि च्यात्ने वा फाड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
च्यात्नेवर्ने काम; कामका लागि वा विनाकाममा पनि कपडा आदि च्यात्ने वा फाड्ने काम।

सम्बन्धित शब्दहरू