च्यापु

Romanized: chyaapu, chyapu, cyaapu, cyapu

च्यापु (chyaapu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

च्यापु(१)

(नाम)
1.
सानो जातको च्या‌ङ्ग्रो, सानो च्या‌ङ्ग्रो।

च्यापु(२)

(नाम [संस्कृत चिबुक])
१..
चिउँडादेखि तलतिर र रुद्रघण्टीदेखि मास्तिरको भाग; तल्लापट्टिका गिजा रहने भाग।
२..
चिउँडो।

सम्बन्धित शब्दहरू