च्याब्रुङ
Romanized: chyaabrunga, chyaabrung, chyabrunga, chyabrung
लिम्बूजातिमा प्रचलित एक लोकनृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
लिम्बूजातिमा प्रचलित एक लोकनृत्य।
२.
राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा।